प्रस्ताव फिर्ता लिए सहमति हुन्छ: अध्यक्ष ओली

नेपालगन्ज । नेकपा ९एमाले०का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानका नाममा जनता अल्मल्याउने र उनीहरुलाई अन्धकारमा राखी राजनीति गर्नेहरुले मुलुक बिगारेको टिप्पणी गर्नुभएको छ । प्रेस चौतारी, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – “वर्गका नाममा पार्टी खोल्ने अनि जातीय राजनीति गरेर नेपाली–नेपालीबीच द्वेष पैmलाउने नेताहरुकै कारण मुलुक राजनीतिको भुमरीमा फस्दै गएको … Continue reading प्रस्ताव फिर्ता लिए सहमति हुन्छ: अध्यक्ष ओली